युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न
“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ त्यस्तै कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक […]