• होमपेज
  • मनोरञ्जन
  • सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित

सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित

  • बिहिबार, मंसिर १३, २०७५
सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित

नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ ।
मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो ।
डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा संगीत  गीतमा रहेको छ । गीतको  मर्म बमोजिमको  एरेन्ज राकेश सोनी  गरेका हुन । जेम्स जोशीको कोरियोग्राफी , सन्जय धमलाको निर्देशन , उशा पराजुलीको सम्पादन भिडियोमा रहेको छ । ‘जवानीको टयाक्स ’ गीतमा विष्णु पौडेल, राहुल परियार  लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापाको फिचरिङ रहेको छ ।
‘जवानीको टयाक्स ’ हेर्नुहोस भिडियो ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने