• होमपेज
  • मनोरञ्जन
  • जेन्टलले घाटि रेटेपछि के भयो ?

जेन्टलले घाटि रेटेपछि के भयो ?

  • सोमवार, कार्तिक ५, २०७५
जेन्टलले घाटि रेटेपछि के भयो ?

बिराटनगर/ उदयमान गायक जेन्टल अधिकारीले आफ्नो नया कोशेली ‘घाटी मेरो रेटेपानी’ बजारमा ल्याएका छन् । पछिल्लो समय गीतसंगीत क्षेत्रमै केहि गर्ने सोचका साथ संगीत क्षेत्रमा लागेका जेन्टलले यो भिडियोलाई सबैले माया गरिदिन समेत अनुरोध गरे ।
म्युजिक भिडियो पुर्वान्चल्को विभिन्न मनोरम स्थानमा छायांकन गरिएको छ । भिडियोमा संचारकर्मी तथा मोडल प्रतिक श्रेष्ठ, कोपिला मैनाली, अस्मि कार्की र जेन्टल स्वयम्ले समेत अभिनय गरेका छन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।
कमेडी सेण्टिमेण्टल कथावस्तुलाई भिडियोमा देखाउन खोजिएको छ । गीतको संगीत स्वर जेन्टल अधिकारीको रहेको छ भने सब्द हरिगोपाल अधिकारीको रहेको छ । म्युजिक भीडियोलाई संचारकर्मी तथा कलाकार विरेन्द्रकुमार साहले निर्देशन गरेका हुन् ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि