• होमपेज
  • मनोरञ्जन
  • नेपाल आईडल २ मा वाईल्ड कार्ड पाउने भाग्यामानी चेली

नेपाल आईडल २ मा वाईल्ड कार्ड पाउने भाग्यामानी चेली

  • शुक्रबार, कार्तिक २, २०७५
नेपाल आईडल २ मा वाईल्ड कार्ड पाउने भाग्यामानी चेली

ईटहरी/ यतिबेला देशमा दशैले रौनकता थपेको छ । आजबाट टिका र आशिर्वाद थाप्न सबैजना मान्यजनकोमा जान दौडधुप सुरु भएको छ । तर देशमा भैरहेको ठुला टेलिभिजन रियालिटी शो हरुका प्रतिष्पर्धीहरुले भने यतिबेला दशैको मज्जा खुलेर लिन पाएका छैनन । यसको उदाहरण हो, जेष्मी लिम्बु । हेर्नुस उनि संग गरिएको एक्सक्लुसिभ भिडियो कुराकानी ।

नेपाल आईडल २ मा धरान अडिसन पार गर्दै अघि बढेकी जेस्मी उत्कृष्ठ ६० बाटै घर फर्किनु पर्यो । तर भाग्यमानिकै कारण हुनसक्छ उनीमा त्यो खुशी फेरी फर्केर आएको छ । अर्थात वाईल्ड कार्ड ईण्ट्रि मार्फत टप टेन प्रतिष्पर्धाको लागि बाहिरिएका मध्ये ६ जनामा जेस्मी पनि पर्न सफल भएकी छिन ।
यसैले उनको दशैँ भन्दा पनि महत्त्वपूर्ण नेपाल आईडल २ बनेको बताउछिन । बिहिबार एपिवान टेलिभिजनबाट नेपालि आईडल २ मा वाईल्ड कार्ड ईण्ट्रि हरुको प्रस्तुति संगै भोटिङ्ग पनि खुल्ला भएको छ ।
जस्को धेरै भोट प्राप्त हुन्छ, त्यो १ प्रतिष्पर्धी सिधै टप टेनमा प्रवेश पाउने भएकोले आफुलाई धेरैको साथ् चाहिएको जेस्मी बताउछिन । नेपालि आईडल २ ले दिएको यो सुनौलो मौकालाई नगुमाउन आफुले राम्रो प्रस्तुति दिएको उनि भन्छिन । पुर्व सुनसरीको ईटहरि घर भएकी जेस्मिलाई भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई १४ टाईप गरेर त्यसलाई ३१००९ मा म्यासेज पठाउनु पर्नेछ ।
त्यस्तै देश तथा बिदेशमा रहेका नेपालीहरुले अनलाईन भोडिङ्ग गर्न सक्नेछन । जस्को लागि आफ्नो मोबाईलको प्ले स्टोरमा गई ‘Respect and Rise’ सर्च गरि सो एपलाई डाउनलोड गर्नु पर्नेछ । डाउनलोड भएको उक्त एपलाई ओपन गरि जेस्मिको फोटो भएको ठाउमा क्लिक गरि उनलाई अनलाईन भोट गर्न सकिनेछ ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा