• होमपेज
  • मनोरञ्जन
  • ‘धान कुटने ढिक्की’ सार्वजनिक

‘धान कुटने ढिक्की’ सार्वजनिक

  • बिहिबार, कार्तिक ८, २०७५
‘धान कुटने ढिक्की’ सार्वजनिक

त्रि आत्मा म्युजिक प्रालीको प्रस्तुतीमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की  ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज याम थापा मगरले गरेका छन ।
निशान एस केको निर्देशन , सागर गौत्तमको छायाँकन , प्रकाश एस केको सम्पादन गीतमा रहेको छ । गीतमा विनोद र पुजनको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि