लभगुरु बनिन् अलिसा राइ भिडियो
सपनी राम्रो देखिन , तिम्रो बोली सुन्दा , बनकी चरि जस्ता सुपरहिट गीत गाएका गायक रुपक डोटेलको नयाँ गीत लभ गुरु सार्वजनीक गरीएको छ । सार्वजनिक गीतमा बिबि थापाको शव्द , मनोज चौलागाइको संगीत रहेको छ । केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक […]