• होमपेज
  • म्यूजिक भिडियो
  • उपाध्ययको ‘सन्तानको शिर उठाउन सार्वजनिक

उपाध्ययको ‘सन्तानको शिर उठाउन सार्वजनिक

  • शुक्रबार, भदौ १३, २०७६

नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डि आर उपाध्ययको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पिता र सन्तान प्रतिको प्रगाड मायालाई गीतमा डि आर उपाध्ययले समेटेका छन । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ  ।

गीतमा सन्तान प्रति आफनो पिताले देखाउने मायालाई देखाइएको छ । जिन्दगीको सारा रहरलाई समर्पित रहेका पितालाई सम्झेर आफनो देउता जस्तो पुर्खालाई सम्मान गर्न सबैलाई गीतकारले आग्रह गरेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि