• होमपेज
  • मनोरञ्जन
  • गायक विश्वराम कार्कीको “कतिन्जेल बस्नु” सार्बजनिक

गायक विश्वराम कार्कीको “कतिन्जेल बस्नु” सार्बजनिक

  • शुक्रबार, भदौ १३, २०७६

 गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “कतिन्जेल बस्नु”को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “कतिन्जेल बस्नु” अहिले चर्चाको शिखर टेक्दै गरेको छ l गायक विश्वरामको नै शब्द रचना रहेको यस गीतमा गायकको आफ्नै संगीत कम्पोज रहेको छ भने प्रमोद निर्वाणले एरेन्ज गरेका छन् ।

डिभाइन ड्रिम स्टुडियोको छयांकन तथा सम्पादन रहेको सार्बजनिक म्युजिक भिडियोलाइ सैलेन्द्र ढकालले निर्देशन गरेका छन् । भिडियोमा मोडल अम्बिका लुइटेल, जिबन, रमेश तथा नमराजलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि