• होमपेज
  • मनोरञ्जन
  • आकाशका जुन तारा “बजारमा

आकाशका जुन तारा “बजारमा

  • सोमवार, फाल्गुन २७, २०७५
आकाशका जुन तारा “बजारमा

रोशन पोखरेल । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा ल्याएका छन् ।
लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ ।
किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियोमा रहेको छ । “आकाशका जुन तारा “गीतको भिडियोमा नायिका बेनिसा हमाल र प्रनिप राज अधिकारीको फिचरिङ रहेको छ ।
“आकाशका जुन तारा “गीतको भिडियो हेर्नुहोस ।
Facebook Comments

सम्बन्धित समाचार