• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

ज्योति विकास बैंकद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

  • आइतवार, फाल्गुन २६, २०७५
ज्योति विकास बैंकद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

ज्योतिविकास बैकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ माघ १४ गते भएको आगलागी बाट पीडित गुणकुमारी घिमिरेलाई राहत स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाल्गुन २५ गते शनिबार ललितपूर–१प्रतिनिधि सभा सदस्य नबराज सिलवाल, प्रदेश सभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारीलाई राहत तथा सहयोग संकलन समिति मार्पmत ज्योति विकास बैंकले सहयोग गरेको ५० हजार समेत गरी ७ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।

हालसम्म बैंकले  ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । भने यसै आर्थिक वर्ष भित्रथप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै,१ लाख ८२ हजारभन्दा बढि खाताबाट २४.१२ अर्बभन्दा बढिनिक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत २१.३६अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि