सुरज लामिछानेको संगीत कथामा ‘जाग युवा हो…’
प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको […]