• होमपेज
  • मनोरञ्जन
  • राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा

राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा

  • शुक्रबार, अशोज १६, २०७७
राउटे समुदायकी देवीका राउटे पहिलो पटक ”मदानी” भिडियोमा

लोप उन्मुख जाती  राउटे समुदायकी देवीका राउटे अभिनय को क्षेत्रमा पहिलो पटक मोडलिङमा प्रवेश गरेकी छन ।

गायिका टिका पुन र गायक नविन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” डिवि क्रियसन मार्फत सार्वजनिक भएको छ ।

गीतमा युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलो पटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्त्ुती रहेकाले पनी आम रुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफु आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।

देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ  । अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निमार्ण गरिएको छ  । ”मदानी” गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ ।

”मदानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि