• होमपेज
  • मनोरञ्जन
  • बिन्दु परियारको गीतमा नाजिरसँग जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको रोमान्स

बिन्दु परियारको गीतमा नाजिरसँग जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको रोमान्स

  • सोमवार, अशोज १९, २०७७
बिन्दु परियारको गीतमा नाजिरसँग जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सीको रोमान्स

गायिका बिन्दु परियारको  नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्वजनिक भएको छ । एकनारायण भन्डारीको शब्द शृजनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सि खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय गज्जब सुहाएको छ ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ ।  गायिका परियारले यसअघि पर्ख पर्ख मायालु , पहिलो नम्बरमा लगायतका लोकप्रिय गीतमा स्वर भरेकी  छिन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)