• होमपेज
  • मनोरञ्जन
  • प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

  • सोमवार, अशोज १९, २०७७
प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक भएको छ ।

हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए ।

निर आलेमगर र मिना निरौलाले स्वर दिएको ‘मस्का’ अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन ।

मस्कामा प्रिती आले, निर आले, बालकलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ । कृयशन अफ दि इयर युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा