• होमपेज
  • म्यूजिक भिडियो
  • टिकटकमा चर्चित सिम्रन पन्त र विजय राजको अभिनयमा ‘निधारमा टिका” सार्बजनिक

टिकटकमा चर्चित सिम्रन पन्त र विजय राजको अभिनयमा ‘निधारमा टिका” सार्बजनिक

  • मङ्लबार, अशोज २०, २०७७
टिकटकमा चर्चित सिम्रन पन्त र विजय राजको अभिनयमा  ‘निधारमा टिका” सार्बजनिक

नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको “निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ ।

रोशन लुईटेलको छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ”निधारमा टिका” गीतमा सिम्रन पन्त , मनिष निरौला , दिपिका थापा , विकाश शर्मा , रिया श्रेष्ठ , राजु चौधरी , बविता गोले , अनुप खत्री , सन्तोष लामा , अनुप जिम्वा को अभिनय रहेको छ । “निधारमा टिका” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने