• होमपेज
  • मनोरञ्जन
  • सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक

सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक

  • मङ्लबार, अशोज २०, २०७७
सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक

चितवने युवा नेता सुन्दर डल्लाकोटीले दोश्रो पटक अभियन गरेको नयाँ मार्मिक भिडियो रिलिज भएको छ । यसअघि माईतीको देशैमा बोलको निकै मौलिक र मार्मिक परिवेशमा तीज गीतमा उनले अभिनय गत गरेका थिए । जसका कारण उनको अभिनयको सबै ति चर्चा सुरु भएको थियो । नयाँ गीत श्रदान्जली सार्वजनिक भएसगैँ विशुद्ध नेपाली मौलीकता गीतमा पहिलो पटक अभिनय गर्दा भन्दा यो पटक थप उत्साहित छु सुन्दर डल्लाकोटीले भने, मेरो नयाँ परिचय थपिनेछ । चर्चीत गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा सुनिल मास्केको संगीत रहेको छ । गीतको लेखन अर्जुनरत्ना भिकारीले गरेका हुन् ।

गीत ओराएस डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरेको हो । पन्चामृत अल्बम नाम दिइएको गीतको बोल तिम्रा ति झुटा मायाका यादहरू केही त लिएर जाउ पछी भेट होला नहोला आजै श्रद्धाञ्जली दिएर जाउ लगायत रहेको छ । डल्लाकोटीले स्वर्गीय हजुरबुबा नरबहादुर डल्लाकोटी प्रति गीत समर्पित गरेका छन् । डल्लाकोटी पूर्व जनमुक्ति सेना समेत हुन् ।

गीतको छायांकन लकडाउनकै विचको चितवनको विभिन्न रमणीय स्थलहरुमा गरिएको थियो । विशेषगरी प्रेममा विछोडको पीडालाई सम्बोधन गर्न खोजेको उक्त भिडियोको निर्देशन अनुराग ठकुरीले गरेका छन् भने भिडियो एरेन्ज प्रदिप श्रेष्ठले गरेका छन् । मोडल सुन्दर डल्लाकोटीको यो दोस्रो गीत हो ।

चितवनका युवा कलाकार सुन्दर डल्लाकोटी, इन्दु र लेखनाथको अभिनय रहेको यस म्युजिक भिडियो अनुराग ठकुरीको निर्देशन र म्युजिक भिडियोको छायांकन सुरज खनालले गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा