एन आई सी एशिया रुपन्देहीको कोटिहवामा
एन आई सी एशिया बैंकको नयाँ शाखा तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देही स्थित कोटिहवा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलबाट विधिवत् समुद्घाटन सु–सम्पन्न गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको […]