एनआईसी एशिया बैंक झापाको चारपानेमा
राष्ट्र बैंकको हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नीति अनुसार एनआईसी एशिया बैंक (NICA) ले बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा आषाढ २० गते बुधबार शाखा विस्तार गरेको छ । बैंकको वासलातको आकार १७६ अर्ब, निक्षेप संकलन करिब रू. १५० अर्ब, र कर्जा लगानी करिब रू. १२० अर्ब रहेको छ । बैंकले […]