• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंकको मूल्य समायोजन

एनएमबि बैंकको मूल्य समायोजन

  • बिहिबार, साउन १७, २०७५
एनएमबि बैंकको मूल्य समायोजन

एनएमबि बैंक लिमिटडको १५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ३ सय १७ दशमलव ३९ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय ९१ दशमलव ७ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार