प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम
प्रभु बैंक लि., UK Aid – DFID अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, ब्अअभक ब्मखष्कयचथ, र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहनुभएका प्रवाशी नेपालीहरुलाई लक्षित गरी मिति २०७६÷१०÷१८ र १९ गते २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न […]