• होमपेज
  • बैंकिङ्ग
  • नबिल बैंकले ल्यायो ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

नबिल बैंकले ल्यायो ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

  • मङ्लबार, माघ २१, २०७६
नबिल बैंकले ल्यायो ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

नबिल बैंकले साना तथा मझौला उधमीलाई लक्षित गरी ‘नबिल सजिलो एक्सप्रेस कर्जा’  योजना प्रदेश नं ५ मा संचालनमा ल्याएको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्याङ्नसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तङ्कका आधारमा यो योजना पारम्भ गरेको बैंकले जनाएको छ ।

अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा काठमाडौंबाट आरम्भ गरिएको हो। यसै क्रममा उक्त नयाँ एस.एम.ई कर्जा प्रदेश नं ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाट्न भएको छ ।

यस योजनाअन्तर्गत साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रुपैयाँसम्मको कर्जा प्रतिस्पर्धा ब्याजदरमा उपलब्ध गराइने छ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि