• होमपेज
  • कर्पोरेट
  • सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

  • शनिबार, माघ १८, २०७६
सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजयमणि त्रिपाठीलाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने