• होमपेज
  • बैंकिङ्ग
  • सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

  • मङ्लबार, माघ २१, २०७६
सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा संचालनमा ल्याएको छ।

उक्त शाखा कार्यालयको उद्धघाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरे।

सानिमा बैंकको उक्त शाखा संचालनमा आएसँगै ७९ वटा शाखा कार्यालय पुगेको छ। साथै ७९ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि