• होमपेज
  • कर्पोरेट
  • एनसीसी बैंकको चुक्तापुँजी ९ अर्बभन्दा बढी

एनसीसी बैंकको चुक्तापुँजी ९ अर्बभन्दा बढी

  • शुक्रबार, माघ १७, २०७६
एनसीसी बैंकको चुक्तापुँजी ९ अर्बभन्दा बढी

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित भएको छ ।  शुक्रबार सम्पन्न बैंकको २२औ वार्षिक साधारण सभाल आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुजीको ०.७८९४७ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

लाभांशपछि  १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको बैंकले जनाएको छ ।साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ  साथै उक्त वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि