ज्योति लाईफ दोश्रो वर्षमा प्रवेश
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । सञ्चालनको एक वर्षमा देशका विभिन्न भागमा ७५ वटा शाखा संजाल बिस्तार गरेको छ ।त्यस्तैगरि, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी सर्वजनिक गरेको कम्पनीले जनाएको छ । १८१ करोड रुपैयाँ लगानी, कुल बीमाङ्क ४ अर्ब रुपैयाँ, ३७ […]