• होमपेज
  • बीमा
  • सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

  • मंगलबार, चैत्र ५, २०७५
सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइजa बैंकका प्रमुखकार्यकारी अधिकृत रत्न राज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले निर्जिवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार