• होमपेज
  • बीमा
  • महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

  • आइतवार, चैत्र १०, २०७५
महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बंैकासुरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका थिए ।

यस किसिमको सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार