• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा सहभागीता

मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा सहभागीता

  • आइतबार, चैत्र १०, २०७५
मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा सहभागीता

मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ ।

वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकाल देखि सहभागी हुदंै आएको छ ।

हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार