नयाँ रि-इन्स्योरेन्स कम्पनी आउने
नेपालमा अर्को नयाँ पुनर्बीमा कम्पनी आउने पक्का भएको छ । ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको सेयरसहितको अन्नपूर्ण रि-इन्स्योरेन्स कम्पनी आउने स्रोतको दाबी छ । यस कम्पनीमा सरकारी निकायको १० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीको २० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीका संस्थापकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १० र ग्रुप अफ […]