मेटलाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण
ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ । पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ जहाँबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धन सहित अन्य कागजात […]