• होमपेज
  • बीमा
  • सन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

  • बिहिबार, असार २३, २०७९
सन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।

कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए।

प्रस्तावक हस्तेकुमार चौधरीको निधनपछि बीमितको संरक्षक आमा सीता चौधरीलाई कम्पनीले मासिक आय सुविधाबापत १६ हजार रुपैयाँ र किरिया खर्चबापत ५० हजार रुपैयाँ गरी ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो। उक्त रकम धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका थिए।
Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)