• होमपेज
  • बीमा
  • सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड रुपैयाँ दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड रुपैयाँ दाबी भुक्तानी

  • आइतवार, असार २६, २०७९
सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड रुपैयाँ दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्वारा बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादीपावर प्रा. लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् । कम्पनीले चालू आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भूक्तानी गरिसकेको बताएको छ । कम्पनीले आफ्ना ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यथासक्य चाँडै दावीभूक्तानी गर्न प्रयत्नशिल रही आएको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)