• होमपेज
  • बीमा
  • बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैनः विजयबहादुर शाह

बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैनः विजयबहादुर शाह

  • आइतवार, साउन १, २०७९
बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैनः विजयबहादुर शाह

हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले अब बीमाको पहुँच, पहुँचवाला वर्गमा मात्रै सिमित बन्न नहुने बताउनुभएको छ ।

बीमाको पहुँच कसरी सबै क्षेत्रमा पु¥याउने भन्ने विषयमा अध्यन गर्नुपर्ने जरुरी रहेको रहेको उहाँको भनाइ छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उहाँले भन्नुभयो, ‘बीमा पहुँचवाला वर्गमा मात्रै हुनुहुँदैन । देशका कुना काप्चामा पुग्नु पर्छ, बीमालाई व्यापक बनाउनका लागि डिजिटलाईजेसनमा जानुपर्छ । जसका लागि प्रक्रिया थालानी भइसकेको छ । त्यसलाई निरन्तरता दिनुपर्छ ।’

Facebook Comments

सम्बन्धित समाचार