सानिमा बैंकले ल्यायो तीज विशेष योजना
हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिनेछ । […]