• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आइतवार, मंसिर १२, २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले १९ हजार ८२७ कित्ता शेयर आइतवारदेखि लिलामीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा सर्वसाधारणले खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । आवेदकहरुले कति मूल्य र कति कित्ता खरिद गर्न चाहेको उक्त विवरण समेत समेत निवेदनमा खुुलाउनुपर्ने जानकारी बैंकले दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि