• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंक बैंक अफ द एसियाबाट पुरस्कृत

एनएमबि बैंक बैंक अफ द एसियाबाट पुरस्कृत

  • बुधबार, मंसिर १५, २०७८
एनएमबि बैंक बैंक अफ द एसियाबाट पुरस्कृत

एनएमबि बैंक लिमिटेड बैंक अफ द एसियाबाट पुरस्कृत भएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी सबैको मेहेनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको बताए । उनले भने, ‘यो १३ वर्षमा यसमा सबैको मेहनत र विस्वासले नै गर्दा एनएमबि बैंकले आज यो अवार्ड पाउन सफल भएको छ।’ साथै बैंकले तरलतामा पनि बाहिरबाट पैसा ल्याउन सफल भएको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार