भरतपुरमा भव्यरुपले ‘यामाहा एफजेड २५’ सार्वजनिक (भिडियोसहित)
चितवन, भदौं १६– चितवनमा पहिलो पटक भव्य रुपमा यामाहा कम्पनीको नयाँ मोडेलको मोटरसाईकल लन्च गरिएको छ । नविन अटो सेन्टर नारायणगढले यामाहा एफजेड २५ नयाँ मोटरसाईकल बिहीबार भरतपुरमा भव्य रुपमा लन्च गरेको हो । यामाहाका ब्रान्ड एमबेस्डर क्रिकेटर शरद भेषवाकरले स्टेजमा मोटरसाईकल लन्च गरे । दुई युवतीका साथ मोटरसाईकल चलाउँदै स्टेजमा क्रिकेटर शरद पुग्दा गडगडाहत […]