एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सूचिकृत
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा मिति २०७७/०३÷२४ गते सूचीकरण भएको सहर्ष जानकारी गराउदछांै । नेपाल धितोपत्र बोर्डबाट मिति २०७६।१२।०४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम […]