• होमपेज
  • शेयर मार्केट
  • केबलकारको पहिलो आईपीओ आउँदै

केबलकारको पहिलो आईपीओ आउँदै

  • बिहिबार, मंसिर ४, २०७७
केबलकारको पहिलो आईपीओ आउँदै

चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले कात्तिक २८ गते यस कम्पनीलाई  १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर विक्री गर्न अनुमति दिएको हो ।

हाल यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आईएमई क्यापिटलले पुरा गर्नेछ । यस कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति माग्दै गत जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि