सनराइज बैंकले विभिन्न शाखाका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । बैंकले गठ्ठाघर, कुपन्डोल, स्याङजेन मस्यार्ङदी गाउँपालिका, सिमारा, थेचो, अत्तरीया, राजविराज, सुखद, बुटवल, पोखरा र सिमरामा ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्तीमा तीन बर्ष बाणिज्य बैंकमा काम गरेको हुनुपर्नेछ । थप जानकारीको लागि र आवेदन दिनको लागि  http://career.sunrisebank.com.np/लिंकमा क्लिक गर्नुहोस्

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्