• होमपेज
  • रोजगारी
  • मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

  • बिहिबार, बैशाख ९, २०७८
मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

मेगा बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो ।

बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार