• होमपेज
  • देश
  • नेपाली संघीय समाज दक्षिण कोरियाले बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने

नेपाली संघीय समाज दक्षिण कोरियाले बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने

  • आइतवार, पुस २३, २०७४
नेपाली संघीय समाज दक्षिण कोरियाले बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने

कोरियाको राजधानी सौल स्थित दोङदेमुन मा आज नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बैठक बशी महत्वपूर्ण निर्णयहरु गरी भेला सम्पन्न गरेको छ l

सङ्घीय समाजवादी फोरमको प्रवाश संगठन दक्षिण कोरियाले आगामी कोरियन हरू को नया वर्षा (सलनाल) मा कोरिया मा कृयाशील बिभिन्न राजनैतीक दलका भाद्रि संगठन र संघ संस्थाहरु लाई निमन्त्रणा गरी हाल नेपालमा सम्पन्न निर्वाचन पश्चात अब संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादी हरुको माग संबिधानमा थप गरी मुलूक लाई कसरी समृद्धी बनाउने र प्रवाश मा रहेको नेपाली युवाहरुले के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने विषय मा केंद्रित रहेर आगामी फरवरी 16 तारिक बृहत अन्तर्कृया कार्यक्रम आयोजन गर्न लागिरहेको सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनू भयो l

उक्त बृहत अन्तर्कृया कार्यक्रम मा प्रमुख अथितिको रुपमा नेपाल बाट सङ्घीय समाजवादी फोरमका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएको छ l

नेफेसो कोरियाले आज बसेको बैठक मा अन्य विबीत विषय मा निर्णय गरेको छ l नेफेसो अन्तर्गतको शेर्पा प्रदेश प्रबास समिति इन्चार्जमा नेफेसो कोरियाका केन्द्रीय सदस्य थुतुङ गेल्जी शेर्पा लाई चयन गरिएको छ भने शुस्मा राई लाई केर्द्रीय कार्य समिती सदश्य मा मनोनित गरेको छ l

नेपालमा गत मङ्सिर 10 र 21 गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन बाट निर्वाचीत जनप्रतिनिधिहरु लाई नेपाली संघीय समाज दक्षिण कोरियाको तर्फ बाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरिएको छ। साथै बिगतमा तराई मदेशमा तराईका जनता द्वारा आफ्नो हक अधिकार र पहिचानको खातिर गरेको शान्तिपूर्ण जन आन्दोलनका क्रममा सरकार पक्षबाट भएको निर्मम, बर्बरता पुर्ण दमन र हत्या सम्बन्धमा सत्य तथ्य र निस्पक्ष रूपमा छानबिन गर्दै घटनाको प्रतिबेदन सार्बजनिक गर्न जोडदार माग गर्दै घाइते, अपांग साथै पीडित परिवार लाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोसि उपर कडा कारबाही अगाडी बढाउन राज्य सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरिएको अध्यक्ष महेंद्र राई ले जानकारी दिएको छ l

नेफेसो कोरिया कार्यसमितिका उपाध्यक्ष राम कुमार यादव को ममतामयी आमाको केहि दिन अगाडि असामयिक निधन भएको हुनाले मृत आत्मा प्रती सिङ्गो संगठन नेफेसो कोरिया को तर्फबाट समबेदना प्रकट गर्ने निर्णय गरिएको छ l

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि