लुटिएको राष्ट्र, साँचेको राष्ट्रियता
मोहनचन्द्र रुम्बा– आज छुट्टिको दिन । सुतेरै समय कटाउछु भन्दा नि मनले मानेन् । गफ चुटेर बस्ने मुड पनि रहेन । समाचार पोर्टलहरु खोले, रेडियोहरुमा समाचार सुने । सबै सबैमा एउटै प्रकृतिका समाचारहरु तरंगित । फुर्सदमा गरिने गफ जस्तै फिक्का समाचारहरु । देश टुक्र्याउने, लम्पसारवाद, राष्ट्रवाद आदी आदी व्यहोराको वरिपरि घुमेका सूचनाहरु । मानौं मियो […]