सम्पदा पुनर्निर्माणले फेरिँदै मध्यपुरथिमिको मुहार
पुरानो सम्पदाले भरिएको नेवार बस्ती हो भक्तपुर । ऐतिहासिक पोखरी, मठमन्दिर, फल्चा (पाटी), पोखरी, ईनार, ढुङ्गेधारा, नाच, ऐतिहासिक जात्रा पर्व, परम्परागत माटोको भाडा बनाउने कला र संस्कृति मध्यपुरथिमि नगरपालिकाको पहिचान हो । केही वर्षयता पोखरी पुरिँदै थिए, इनार सुक्दै थिए, मठ, मन्दिर, फल्चा, लायकु दरबार जीर्ण बनेर ढल्ने अवस्थामा पुगेका थिए । त्यहीबेला पाँच वर्षअघि […]