• होमपेज
  • विचार/ब्लग
  • सिन्धुपाल्चोककाे पीडा ।।

सिन्धुपाल्चोककाे पीडा ।।

  • शुक्रबार, भदौ ५, २०७७
सिन्धुपाल्चोककाे पीडा ।।

आकाश छुन लागे जस्तो यी पहाड
पातल छुन लागे जस्तो यी तराई
यो कतै नमिलेको यो पृथ्वी(नेपाल) देख्दा
ए देख्नेहरू हो हाँस उठ्दैन्?

भुकम्पले हल्लाए धुरी सम्म झर्ने
इन्द्र जि रिसाए पहाड सुलुलु बग्ने
तराई चुर्लुम्म डुब्ने ।

छ्याँ यो ब्रम जीको कला
ए देख्नेहरू हो हाँस उठ्दैन् ?
रूने त भोग्नेहरूले मात्रै हो…!
अहिले चिच्चाइ-चिच्चाइ रूने पालो लिदीको रहेछ
धैर्य गर,बिन्ती धैर्य गर
भोलि सरकार ढलेपछि धुरू धुरू रूने मन्त्रीहरूको पनि पालो हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि