विवाहको प्रस्ताव राख्न यसरी खेत जोते प्रेमीले
एजेन्सी,असोज २ – घुँडा टेकेर, कार्डमा लेखेर, राम्रो रेष्टुरेन्टमा लगेर आफ्नी प्रेमीकालाई प्रपोज गरेको त हामी सबैले सुनेका छौं । तर, कसैले खेत जोतर पनि प्रस्ताव गर्न सक्छ भनेर कमै मानिस सोच्न सक्छन् । हालै इङ्ल्यान्डको डेवोनमा बस्ने एक कृषि इन्जिनियरले आफ्नी प्रेमीकालाई खेत जोतर प्रपोज गरेका हुन् । ३९ वर्षीय टम प्लूमले आफ्नी प्रेमिका […]