डिशहोममा कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै
विश्व भरिका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले KWorld च्यानल सुरु गर्दैछ । K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ताचर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ […]