• होमपेज
  • प्रविधि
  • एटीएमबाट पैसा निकाल्दा आजबाट शुल्क तिर्नुपर्ने

एटीएमबाट पैसा निकाल्दा आजबाट शुल्क तिर्नुपर्ने

  • बिहिबार, साउन १, २०७७
एटीएमबाट पैसा निकाल्दा आजबाट शुल्क तिर्नुपर्ने

कोरोना भाइरसका कारण नेपालमा करिब ४ महिनादेखि भएको लकडाउनको समयमा बैंक तथा वित्तिय संस्थाहरुले अन्तर बैंकका जुनसुकै एटिएमबाट रकम झिक्दा दिएको निशुल्क सेवा आज साउन १ गते बिहीबारबाट शुल्क लाग्ने भएको छ । यसअघि गरिएको जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था आजबाट हटेको छ ।

नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने बिहीबारबाट सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले स्वयमले निर्णय लिन सकिने जानकारी गराएको हो ।

इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि