सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा
सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोपसङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बषर््िाय जेन्जेन लामाले सर्वोच्च शिखर सगरमाथामा फहरकाएको हो । उनले गत जेठ ०२ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी […]