• होमपेज
  • अटो
  • अर्थमन्त्रीले दिए छुट: टुटल र पठाओलाई कर नलाग्ने

अर्थमन्त्रीले दिए छुट: टुटल र पठाओलाई कर नलाग्ने

  • बिहिबार, जेष्ठ १६, २०७६
अर्थमन्त्रीले दिए छुट: टुटल र पठाओलाई कर नलाग्ने

टुटल र पठाओलाई अब पुरानो कर नलाग्ने भएको छ ।

भ्याटमा दर्ता नगरी मोटरसाइकलमा राइडिङ सेवा दिने कम्पनी टुटल र पठाओले भ्याट उठाएका थिए । भ्याटमा दर्ता नगरी भ्याट उठाएको भन्दै कर कार्यालयले टुटललाई ३ करोड र पठाओलाई ३० लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

अर्थमन्त्रीले बजेटसँगै पेश गरेको आर्थिक विधेयकमा नवितम सोच,सीप,उद्यमशिलता प्रविधिको प्रयोग गरेर सुरु भएको स्टार्टअपलाई कर सहुलियत दिने उल्लेख छ ।

२०७६ साल पुस मसान्तसम्ममा प्यान लिएर भ्याटमा दर्ता गरेमा २०७५/७६ सालसम्मको कर मिनाह गरिने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
आर्थिक विधेयकको यो व्यवस्थाले टुटल र पठओले कर तिर्नु पर्दैन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि